You are viewing the translated version of संक्षिप्त नाम र प्रारम्भ.
Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९” रहेको छ।
(२) यो नियमावली तुरुन्त-प्रारम्भ हुनेछ।
(२) यो नियमावली तुरुन्त-प्रारम्भ हुनेछ।